Nepal Face
  • आइतबार, २४ साउन २०८३
  • काँग्रेस केन्द्रीय समिति बैठक बस्दै


    आइतबार, साउन २४ २०८३
    40
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेसले आज केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बैठक दिउँसो १ बजे सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरि बोलाइएको हो।

    कार्यसमिति बैठकमा पछिल्लो समय पार्टीका सन्दर्भमा गर्नुपर्ने निर्णय गरिने बताइको छ । त्यस्तै, बैठक केही दिनसम्म जारी रहने छ ।

    संस्थापन इतर समूहले २९ साउनका लागि राष्ट्रिय भेला बोलाएपछि कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक राखेर छलफल गर्ने तयारी गरेको हो । भेला अघि पार्टी एकताका लागि नेतृत्वबाट ठोस पहल नभए नयाँ दल घोषणासम्म हुने इतर समूहका नेताहरू बताउँदै आएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार