Nepal Face
  • शनिबार, २३ साउन २०८३
  • गंगालाल हृदय केन्द्रको निर्देशकमा डा. अमात्य नियुक्त


    शुक्रबार, साउन २२ २०८३
    210
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा वरिष्ठ एनेस्थेसियोलोजिस्ट डा.आशिष गोविन्द अमात्य नियुक्त भएका छन्।

    डा. अमात्य मुटुरोग शल्यक्रियासम्बन्धी एनेस्थेसिया सेवामा कार्यरत हुन। उनी लामो समयदेखि केन्द्रमै कार्यरत छन्।

    उनी हालसम्म केन्द्रको एनेस्थेसिया विभाग प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार