Nepal Face
  • बिहिबार, २१ साउन २०८३
  • सुनको भाउ तोलामै ८ हजार रुपैयाँले बढ्यो, कतिमा हुदैछ कारोबार ?


    बिहिबार, साउन २१ २०८३
    205
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य उच्च वृद्धि भएको छ। नेपाल सुन(चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ८ हजार रुपैयाँले वृद्धि भएको हो।

    मूल्य बढेसँगै एक तोला सुनको भाउ २ लाख ९६ हजार पुगेको छ। अघिल्लो दिन बुधबार प्रतितोला सुन २ लाख ८८ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो।

    यसैगरी,चाँदीको मूल्य प्रतितोलामा ९५ रुपैयाँले बढेर ४ हजार ५७० पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ४७५ मा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार