Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • लगानी बोर्डको सीईओमा यांकी उक्याब नियुक्त


    बुधबार, साउन २० २०८३
    435
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा यांकी उक्याबलाई नियुक्त गरेको छ।

    आज बसेको मन्त्रिपरिषद् बैठकले यांकीलाई लगानी बोर्डको सीईओ नियुक्त गरेको सरकारका प्रवक्ता शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।

    अर्थमन्त्री संयोजक रहेको सिफारिस समितिले बोर्डको सीईओका लागि तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो।

    जसमा यांकीसहित मनोज पौडेल र जितेन्द्र धिताल थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार