Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समिति बैठक बस्दै


    बुधबार, साउन २० २०८३
    335
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समिति बैठक बस्दै छ ।

    बैठक आज दिउँसो १ बजे सिंहदरवारमा बस्ने तय भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिए ।

    बैठकको कार्यसूचीप्रतिनिधि सभाको आगामी कार्यतालिका सम्बन्धमा छलफल गर्ने रहेको छ ।

    प्रतिनिधि सभाको अर्को बैठक साउन २२ गतेका लागि तय भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार