Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक


    बुधबार, साउन २० २०८३
    270
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

    बैठक बिहान साढे ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको उनको सचिवालयले जनाएको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार