Nepal Face
  • शुक्रबार, १५ साउन २०८३
  • सिरहाबाट सामाजिक स‌द्भावमा खलल पुऱ्याउने ८ जना पक्राउ 


    शुक्रबार, साउन १५ २०८३
    40
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सिरहा। सिरहा प्रहरीले साम्प्रदायिक र सामाजिक स‌द्भावमा खलल पुऱ्याउने ८ जनालाई पक्राउ गरेका छन् ।

    पक्राउ पर्नेमा गोलबजारबाट दुईजना र सदरमुकाम सिरहाबाट ३ जना रहेको प्रहरी प्रवक्ता डीएसपी रमेश बहादुर पालले जानकारी गराए ।

    फिल्डमै खटिएकोले उनीहरूको नाम र ठेगाना खुलाउन नसकिएको उनले सुनाए । पछिल्लो समय सुनसरीको घटनालाई लिएर सिरहा जिल्लाको ठाउँठाउँ आन्दोलन चर्केको छ ।

    यहीबेलामा सद्भाव कायम गराउनुको साटो खलल पुर्‍याउने कार्य भइरहेको प्रहरीको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार