Nepal Face
  • बुधबार, २४ भाद्र २०८३
  • शीतल निवासमा राष्ट्रपति र सभामुखको भेटवार्ता


    बिहिबार, साउन १४ २०८३
    205
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्।

    सभामुख आर्यालले बिहीबार बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्।

    सभामुख अर्यालले राजनीतिक परिस्थिति र संसदीय गतिविधिबारे जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार