Nepal Face
  • बुधबार, १३ साउन २०८३
  • वालेन्द्र शाह रास्वपाको वरिष्ठ नेतामा मनोनित


    बुधबार, साउन १३ २०८३
    90
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेतामा मनोनित भएका छन्।

    बुधबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले शाहलाई वरिष्ठ नेतामा मनोनित गर्ने निर्णय गरेको हो। बैठकमा सभापति रवि लामिछानेले शाहलाई वरिष्ठ नेतामा मनोनित गर्ने प्रस्ताव राखेका थिए।

    त्यसलाई केन्द्रीय समितिको बैठकले सर्वसम्मतिबाट पारित गरेको एक केन्द्रीय सदस्यले नेपालखबरलाई जानकारी दिए। यसअघि पनि शाह रास्वपाको वरिष्ठ नेता थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार