काठमाडौं। प्रधानमन्त्री बालेन्द्र (बालेन)शाहले मन्त्रिपरिषदको बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री शाहले बुधबार अपरान्ह ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।
आजै प्रधानमन्त्री सम्बद्ध दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुनसरीमा विद्यमान तनावका घटनाका विषयमा विपक्षी दलका शीर्ष नेताहरुसँग छलफल गरेका छन् ।
उनले मोरङ–सुनसरीलगायतका क्षेत्रमा पछिल्ला केहि दिनयता देखिएको झडपका घटनाहरुलाई साम्य बनाउने विषयमा शीर्ष नेताहरुको मागनिर्देशन लिन बैठक बोलाइएको बताएका छन् ।
बैठकले मोरङ–सुनसरी क्षेत्रमा देखिएको तनाव नियन्त्रणका विषयमा सर्बदलीय वैठकले विभिन्न सहमति गरेका छन् । यस्तै सर्वदलीय बैठकपछि रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । बुधबार दिउँसो पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बैठक सुरु भएको हो । चितवनमा सम्पन्न...
काठमाडौं । संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरूले सुनसरी घटनाको शान्तिपूर्ण रुपमा संवादबाट समाधान गर्न अपिल गरेका छन् । सर्वदलीय बैठकपछि जारी वक्तव्यमा उनीहरुले लोकतान्त्रिक...
काठमाडौँ। झण्डै दुई अर्ब रुपैयाँ बराबरको हुण्डी कारोबारको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले एक जनालाई पक्राउ गरेको छ। ब्युरोका प्रवक्ता एसएसपी अनुपम शमशेर...
चितवन । नेपालमा बाघको संख्या बढेको छ । राष्ट्रिय बाघ सर्वेक्षणको नतिजा अनुसार संख्या ४२९ पुगेको छ । आज बाघ दिवसको अवसरमा चितवनमा सार्वजनिक गरिएको...
काठमाडौँ। कपिलवस्तुको महाराजगंज नगरपालिका गैडवा चोकमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको छ। ना ५ ख २३६४ नम्बरको ट्कको ठक्करबाट सडक किनारमा साइकल बनाउँदै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend