Nepal Face
  • बुधबार, १३ साउन २०८३
  • पूर्व प्रधानमन्त्री डा. भट्टराई अस्पताल भर्ना


    बुधबार, साउन १३ २०८३
    90
    Shares
    8f e§/fO{ /f;;;Fu cGtjf{tf{ sf7df8f}F, @ c;f]h M k"j{k|wfgdGqL Pjd g]kfn ;dfhjfbL kf6L{sf cWoIf 8f afa'/fd e§/fO{ ;+ljwfg lbj;–@)*) sf] k"j{;GWofdf /fli6«o ;dfrf/ ;ldlt -/f;;_ ;Fu cGtjf{tf{ lbg''x'Fb} . tl:a/ M /Tg >]i7÷/f;;
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् ।

    चक्कर लाग्ने र वान्ता हुने समस्या देखिएपछि भट्टराईलाई मंगलबार बेलुका काठमाडौँको धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना गरिएको उनकी छोरी मानुषी भट्टराईले जानकारी दिइन् ।

    स्वास्थ्य परीक्षण रिपोर्टहरू सामान्य रहेको डा.भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार