Nepal Face
  • बुधबार, १३ साउन २०८३
  • सुनसरी घटनाबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै


    बुधबार, साउन १३ २०८३
    100
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक आज बस्दैछ। रास्वपा महामन्त्री विपिनकुमार आचार्यका अनुसार आज बिहान ८ बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको हो।

    बैठक लेखा समितिको सभाहलमा हुने महामन्त्री आचार्यले बताए। सुनसरी घटनापछि विकसित घटनाका क्रमका बारेमा छलफल गर्न सभापति लामिछानेले सर्वदलीय बैठक बोलाएका हुन्।

    लामिछानेले सबै दलका नेताहरूलाई आफैं फोन गरेर निमन्त्रणा गरिएको महामन्त्री आचार्यले बताए। बैठकमा मधेस केन्द्रित दलका नेताहरूलाई पनि बोलाइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार