Nepal Face
  • बुधबार, १३ साउन २०८३
  • सुनको भाउ ४ हजार ३ सयले बढ्यो, तोलाको कति पुग्यो ?


    मंगलबार, साउन १२ २०८३
    275
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा ४ हजार ३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार २ सय रुपैयाँ तोकेको छ ।

    अघिल्लो दिन २ लाख ८८ हजार ५ सय रुपैयाँ थियो । गत मंगलबार सुनको भाउ २ लाख ८५ हजार ६ सय रुपैयाँ थियो ।

    त्यस्तै चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ४४५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ३१० रुपैयाँ कायम भएको छ । गत बिहीबार चाँदीको भाउ ४ हजार ३७० रुपैयाँ थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार