Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • तोलामै ५ हजार ८ सय रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?


    शुक्रबार, साउन ८ २०८३
    250
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८५ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९१ हजार ३ सय रुपैयाँ थियो ।

    त्यस्तै आज चाँदीको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला १५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ५०५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ३५० रुपैयाँमा कायम भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार