Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • मेयर हुँदा कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्ने, प्रधानमन्त्री भएपछि नेपालले भारतको जग्गा मिचेको छ भन्ने ?


    आइतबार, जेष्ठ १७ २०८३
    580
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जेनजी आन्दोलनकी नेतृ रक्षा बमले काठमाडौं महानगरको मेयर हुँदा ग्रेटर नेपालको नक्सा राखेका प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले भारतको सीमा मिचेको भनेर रोष्ट्रमबाट दिएको अभिब्यक्तिलाई लिएर सामाजिक संजालमा टिप्पणी गरेकी छन् ।

    बमले सामाजिक संजालमा लेखेकी छन्–मेयर हुँदा कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्ने अनि प्रधानमन्त्री भएपछि नेपालले भारतको जग्गा मिचेको छ भनेर संसदको रोष्टमबाट उदघोष गर्ने फेरि पनि हामीले चाहिँ झिक्कै झिक्कै माया छ भनिदिनुपर्ने त होला नि होइन ?

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार