Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • देउवापक्षको प्रदेश स्तरीय भेला कैलालीमा जारी  


    आइतबार, जेष्ठ १० २०८३
    215
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिम कार्य समितिको धनगढीमा प्रदेश स्तरीय भेला सुरु भएको छ । यो भेला देउवा पक्ष नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले आयोजना गरेको हो ।

    भेलामा नेपाली कांग्रेस पार्टी सभापति वीर बहादुर बलायर, नेता रमेश लेखक, एनपी साउद, नैनसिंह महर सुदूरपश्चिम प्रदेशका देउवा पक्षका नेता तथा कार्यकर्ताको सहभागिता छ ।

    कार्यक्रममा नेता कार्यकर्ता बाक्लो उपस्थिति रहेको छ भेला बिहान ९ बजेदेखि सुरु हुने भनिएको भए पनि ढिलो गरी सुरु भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार