Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गुण्डुमा एमालेको सचिवालय बैठक जारी


    शुक्रबार, जेष्ठ ८ २०८३
    205
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक अहिले बसिरहेको छ ।

    अध्यक्ष केपी शर्मा ओलीको सचिवालयका अनुसार बैठक उनको निवास गुण्डुमा केहीबेर अघि सुरु भएको हो।

    बैठकमा नेताहरूको कार्यविभाजन, निर्वाचन समीक्षा लगायतका कार्यसूची रहेको नेताहरूले बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार