Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एसइईको पूरक परीक्षा असार १ गतेदेखि (तालिकासहित)


    बिहिबार, बैशाख ३१ २०८३
    430
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई)को पूरक (ग्रेडवृद्धि) परीक्षाको तालिका सार्वजनिक भएको छ ।

    एसइईको पुरक परीक्षा आगामी असार १ गतेदेखि ९ गतेसम्म हुने भएको छ ।

    बोर्डका अनुसार अन्तिम ग्रेड ‘सी’ वा ‘सी’भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने छन् । नतिजा अनुसार एसइईमा सहभागीमध्ये १ लाख ४६ हजार ५०७ विद्यार्थी नन ग्रेडेड भएका छन् ।

    राष्ट्रिय परीक्षा बोर्डले गत सोमबार सार्वजनिक गरेको थियो । यस पटक एसइईको परीक्षा सकिएको २९ दिनमै नतिजा सार्वजनिक गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार