Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रतिनिधिसभा बैठक बिहीबार विहान ११ बजे बस्ने, प्रधानमन्त्रीसँग प्रश्नोत्तर


    बुधबार, बैशाख ३० २०८३
    585
    Shares
    प्रतिनिधिसभा बैठक काठमाडौँ, २३ चैतः प्रतिनिधिसभाको सोमबार सिंहदरबारमा बसेको बैठकमा सहभागीहरू । तस्बिरः रत्न श्रेष्ठ÷रासस
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रतिनिधि सभा बैठक भोलि (वैशाख ३१ गते)बस्ने भएको छ।

    विपक्षी दलको अवरोधपछि सभामुख डीपी अर्यालले बिहीबार विहान ११ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन्।

    बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहसँग सांसदहरूको प्रश्नोत्तर हुने सभामुखले जानकारी दिएका छन्।

    सरकारको नीति तथा कार्यक्रममाथि भइरहेको छलफलमा प्रधानमन्त्री शाहको उपस्थिती हुनुपर्ने मागसहित विपक्षीले आज तीन पटकसम्म बसेको बैठक अवरुद्ध गरेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार