Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा


    बुधबार, बैशाख ३० २०८३
    590
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले आफ्नो पदबाट राजीनामा दिएका छन्।

    भट्टले आज बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा औपचारिक रूपमा राजीनामा पत्र बुझाएका हुन्।

    उक्त राजीनामा प्राप्त भएको विषयलाई मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले पनि पुष्टि गरेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार