Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रास्वपाको केन्द्रीय समिति बैठक बस्दै


    बुधबार, बैशाख ३० २०८३
    210
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ ।

    बैठक आज बिहान ९ बजे पार्टी कार्यालय वनस्थलीमा बस्नेछ ।

    बैठकमा प्रथम राष्ट्रिय महाधिवेशन सम्बन्धमा छलफल हुने जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार