Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • प्रचण्डले आज संसदमा सम्बोधन गर्ने


    मंगलबार, बैशाख २९ २०८३
    335
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज सदनलाई सम्बोधन गर्ने भएका छन् । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा उनले कार्यसूची तय भएको हो ।

    पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले फागुन २१ मा भएको निर्वाचनपछि आज पहिलो पटक सदनलाई सम्बोधन गर्ने तय भएको उनको सचिवालयले जनाएको छ ।

    सरकारले हिजो नीति तथा कार्यक्रम संसद्मा पेश गरेको थियो । सरकारको कामकारबाही, समसामयिक विषयमा केन्द्रित रहेर प्रचण्डले सदनमा बोल्ने सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार