Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता


    मंगलबार, बैशाख २९ २०८३
    335
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ ।

    राष्ट्रपति भवन शीतल निवासमा मंगलबार भएको भेटवार्ता भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

    भेटवार्तामा समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार