Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले संसदीय दलको उपनेतामा पद्मा अर्याल


    मंगलबार, बैशाख २९ २०८३
    240
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमाले संसदीय दलको उपनेतामा प्रतिनिधि सभा सदस्य पद्मा अर्याल मनोनीत भएकी छन् । अर्याल एमाले केन्द्रीय सचिव समेत हुन् ।

    एमाले दलका नेता रामबहादुर थापा बादलले उपनेतामा पद्मा अर्याललाई मनोनयन गरेको प्रमुख सचेतक ऐन महरले जानकारी दिए ।

    यसअघि दलको प्रमुख सचेतकमा ऐन महर र सचेतकमा नीता घतानी मनोनीत भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार