Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रास्वपाले बोलायो केन्द्रीय समिति बैठक


    मंगलबार, बैशाख २९ २०८३
    200
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ ।

    काठमाडौँको वनस्थलीस्थित पार्टी कार्यालयमा बुधबार बिहान ९ बजे बस्ने गरी केन्द्रीय समिति बैठक बोलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

    बैठकमा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन र विविध विषय बैठकको कार्यसूची रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार