Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सरकारको पहिलो प्राथमिकतामा संविधान संशोधन (पूर्णपाठ)


    सोमबार, बैशाख २८ २०८३
    380
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम पढेर सुनाएका हुन् ।

    सरकारले पहिलो प्राथमिकतामा संविधान संशोधन बहस पत्र तयार पार्ने परेको छ । संघीय संसद्को संयुक्त सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले पेस गरेको सरकारको आर्थिक वर्ष ०८३/८४को नीति तथा कार्यक्रमको पहिलो नम्बरमा नै बहसपत्र तयार पार्ने उल्लेख गरिएको हो ।

    राष्ट्रपति पौडेलले वाचन गरेको नीति कार्यक्रममा भनिएको छ- ‘सबै राजनीतिक दलसँगको समन्वय र छलफलका आधारमा संविधान संशोधन बहस पत्र तयार गरिनेछ ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार