Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रतिनिधिसभा बैठक ५ बजे बस्नेगरी स्थगित


    सोमबार, बैशाख २८ २०८३
    335
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभा बैठक आजै ५ बजे बस्नेगरी स्थगित भएको छ । तयसअघि आजै ४ बजे संघीय संसद्को संयुक्त बैठक बस्नेछ ।

    बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

    त्यसलगत्तै ५ बजे प्रतिनिधि सभाको अर्को बैठक बस्ने सभामुख डोलप्रसाद अर्यालले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार