Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रतिनिधिसभा बैठक सुरु हुने बित्तिकै विपक्षी दलहरूको विरोध 


    सोमबार, बैशाख २८ २०८३
    150
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रतिनिधि सभा बैठक विपक्षी दलहरूले उठेर विरोध गरेका छन् ।

    प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीका सांसदहरू उठेर विरोध गरेका हुन् ।

    प्रतिनिधिसभाको वर्खे अधिवेशनको पहिलो बैठक सुरु हुने बित्तिकै उनीहरुले उठेर बिरोध गरेका हुन्।

    सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलका सांसदहरूलाई आकस्मिक समय उपलब्ध गराउने बताएपछि विपक्षी दलका उठेका सांसदहरू बसेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार