Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • आज सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिले सम्बोधन गर्ने


    सोमबार, बैशाख २८ २०८३
    225
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठक बस्दै छ ।

    संसद् सचिवालयका अनुसार आज दिउसो ४ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्दै छ ।

    बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यसूची रहेको छ । राष्ट्रपति पौडेलले संविधानको धारा ९५ बमोजिम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका हुन् ।

    संसद् सचिवालयले दुवै सदनका सांसदहरूलाई दिनको ३स् ४५ बजेनै बैठक कक्षमा उपस्थित हुन आग्रह गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार