Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी


    सोमबार, बैशाख २८ २०८३
    255
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । अहिले सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ।

    बैठक प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को आह्वानमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरअघि सुरु भएको हो।

    आज बसेको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको छ ।

    मन्त्रिपरिषद्बाट पारित भएपछि आजै राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार