Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक


    आइतबार, बैशाख २७ २०८३
    340
    Shares
    राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सोमबार साँझ केन्द्रीय कार्यलयमा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलसँग भएको भेटबारे सञ्चारकर्मीलाई जानकारी दिनुहुँदै। तस्बिर : हरिराम भेटुवाल/ रासस
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जेठ १ गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

    निर्वाचनपछिको परिवर्तित सन्दर्भमा पार्टीको रणनीति तय गर्न, सातवटै प्रदेशको समीक्षा बैठकबाट प्राप्त सुझावबारे छलफल गर्न, केन्द्रीय कार्यसमिति बैठकको मिति तय गर्न लगायत पार्टीको आन्तरिक जीवनसँग सम्बन्धित विषयहरू र समसामयिक परिस्थितिका विविध विषयमा छलफल गर्न बैठक बोलाइएको राप्रपाले जनाएको छ।

    बैठक यहि जेठ १ गते शुक्रबार बिहान ११ बजे राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक धुम्बाराहीमा बस्ने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जनाएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार