Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • मधेशमा कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिने चार दलको निर्णय


    आइतबार, बैशाख २७ २०८३
    310
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मधेश प्रदेशमा सत्तारुढ चार दलले कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिने निर्णय गरेको छ ।

    जनमत पार्टीले समर्थन फिर्ता गरेपनि कांग्रेस, जसपा नेपाल, नेकपा र लोसपा नेपालको संयुक्त बैठकले सरकारलाई निरन्तरता दिने निर्णय गरेको हो ।

    साथै वर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई विश्वासको मत लिने निर्णय पनि गरेका छन् ।

    उनीहरूले विज्ञप्तिमार्फत यथाशिघ्र चाँडो विश्वासको मत लिने पनि निर्णय गरेको बताएका छन् । गत वैशाख २२ गते जनमतले सरकारबाट समर्थन फिर्ता लिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार