Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • हर्ककोे प्रश्न : जीबी राईलाई पक्राउ गरी आफ्नै सभापतिलाई न्याय दिन नसक्ने सरकारले जनतालाई न्याय देला ?


    शनिबार, बैशाख २६ २०८३
    380
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सूर्यदर्शनसहित ५ वटा सहकारीको अरबौं बचत हिनामिना गर्ने गितेन्द्रबाबु राई(जीबी)लाई पक्राउ गर्न नसक्नु सरकारको असफलता भएको बताएका छन् ।

    सामाजिक संजालमा उनले जीबी राईलाई खोजेर ल्याउन नसक्नु सरकारको असफलताको अर्को कारणका रुपमा लिनुपर्ने उल्लेख गरेका छन् । जीबी राईलाई खोजेर आफ्नै सभापति रवि लामिछानेलाई न्याय दिन नसक्ने सरकारले जनतालाई न्याय देला भन्ने प्रश्न गरेका छन् ।

    अध्यक्ष साम्पाङ लेख्छन्–जीबी राईलाई खोजेर ल्याउन नसक्नु सरकारको असफलताको अर्को एउटा कारण हो ! आफ्नै सभापतिलाई न्याय दिन नसक्ने सरकारले जनतालाई न्याय देला ?

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार