Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ १३ सयले बढ्यो, कतिमा हुदैछ कारोबार ?


    शुक्रबार, बैशाख २५ २०८३
    570
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको भाउ आज पनि बढेको छ। गएका दुई दिनमा ७६ सय बढेको सुनको भाउ आज पनि तोलामा १३ सय रुपैयाँ बढेको हो।

    सुनको भाउ बिहीबार तोलामा १८ सय र बुधबार ५८ सय बढेको थियो। सुनको भाउ हिजो तोलाको २ लाख ९८ हजार ६ सय रुपैयाँ थियो।

    त्यसैगरी चाँदीको भाउ पनि आज तोलामा १२० रुपैयाँ बढेर ५ हजार २७५ रुपैयाँ पुगेको छ। हिजो चाँदीको भाउ तोलाको ५ हजार १५५ रुपैयाँ थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार