Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धादिङ केन्द्रविन्दु भएर भूकम्प गयो


    बिहिबार, बैशाख २४ २०८३
    280
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । धादिङ जिल्लाको चराङ्गे फेदी आसपास केन्द्रविन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ११ः १४ बजे ४.१ स्थानीय म्याग्निच्युडको भूकम्प गएको हो ।

    भूकम्पको धक्का धादिङसहित आसपासका जिल्लाहरू र काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो ।

    केन्द्रविन्दु धादिङको चराङ्गे फेदी रहेको यो भूकम्पबाट हालसम्म कुनै भौतिक वा मानवीय क्षतिको विवरण प्राप्त भएको छैन।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार