Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बिहीबार सुनचाँदीकै भाउ बढ्यो, तोलाको कति पुग्यो ?


    बिहिबार, बैशाख २४ २०८३
    480
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली बजारमा आज बिहीबार सुनचाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १८ सय बढेको हो।

    आज छापवाल सुन प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ। सुनको भाउ हिजो तोलामा ५८ सय रुपैयाँ बढेर २ लाख ९६ हजार ८ सय रुपैयाँ कायम भएको थियो।

    त्यसैगरी चाँदीको भाउ पनि आज तोलामा १ सय रुपैयाँ बढेर ५ हजार १५५ पुगेको छ। हिजो तोलामा १७५ रुपैयाँ बढेर चाँदीको भाउ तोलाको ५ हजार ५५ रुपैयाँ पुगेको थियो। दुई दिनमा चाँदीको भाउ पनि २७५ रुपैयाँ बढेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार