Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जबरजस्ती करणी आरोपमा पातारासी गाउँपालिका-५ का वडाध्यक्ष पक्राउ


    बिहिबार, बैशाख २४ २०८३
    300
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जुम्लामा जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । पातारासी गाउँपालिका-५, का वडाध्यक्ष दत्तबहादुर बुढा पक्राउ परेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक रबिनबाबु रेग्मीका अनुसार, बुधवार एक २६ वर्षीया महिलाको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।

    प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । महिला अविवाहित हुन् भने वडाध्यक्ष विवाहित हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार