काठमाडौँ। पर्यटन मन्त्री खडकराज पौडेल (गणेश)तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल्सिनाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग छलफल गर्ने भएका छन्।
संसदीय दलको कार्यालयमा आज अपराह्न ४ देखि ६ बजेसम्म सांसदहरूसँग छलफल गर्ने कार्यसूची रहेको प्रवक्ता मनिष झाले बताए।
‘राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको कार्यालयमा पर्यटन मन्त्री खडकराज पौडेल (गणेश) र सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल्सिनालाई आगामी आर्थिक वर्षको बजेट तर्जुमा सम्बन्धमा पूर्वबजेट छलफलका लागि आमन्त्रण गरिएको छ,’ प्रवक्ता झाले भने।
रास्वपाले बुधबारदेखि मन्त्रीहरूसँग पूर्वबजेट छलफल थालेको हो। बुधबार अर्थमन्त्री स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालसँग सांसदहरूले छलफल गरेका थिए।
सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक कृष्णकुमार रिजाल कार्यकक्षबाटै पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौँ। मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend