Nepal Face
  • आइतबार, १० साउन २०८३
  • फेवातालमा बोट पल्टिएर अलपत्र परेका ठकुरीको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार


    बुधबार, बैशाख २३ २०८३
    270
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बैशाख २३ गते कास्की जिल्लाको पोखरा महानगरपालिका–१८ खपौदीस्थित फेवातालमा अचानक आएको हावाहुरी र छालको कारणले कायक बोट पल्टिएर अलपत्र परेका एक जनाको सशस्त्र प्रहरीले सकुशल उद्दार गरेको छ ।

    तनहुँ जिल्लाको भिमाद नगरपालिका घर भइ हाल पोखरा महानगरपालिका–६ बैदाम बस्ने २८ बर्षीय सुबिन ठकुरीले चलाएको एकल कायक बोट पल्टिएको भन्ने खवर पाउनासाथ फेवाताल वाच एन्ड रेस्क्यु टावरबाट सशस्त्र प्रहरी सहायक निरीक्षक देवेन्द्र केसीको कमान्डमा खटिएकोे टोलीले उनलाई सकुशल उद्दार गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार