Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २८ गते दुवै सदनको बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस


    मंगलबार, बैशाख २२ २०८३
    370
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ ।

    आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्को दुवै सदनको बैठक आह्वान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

    उनका अनुसार, यही वैशाख २८ गते दिउँसो २ बजे अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार