Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सिहदरबारमा मन्त्रिपरिषद् बैठक जारी 


    मंगलबार, बैशाख २२ २०८३
    330
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अहिले सिहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।

    केहीबेर अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो ।

    यसअघि हिजो पनि मन्त्रिपरिषद् बैठक बसेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार