काठमाडौँ । खानेपानी मन्त्रालयका सहसचिव तथा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक बालमुकुन्द श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।
श्रेष्ठले आज मन्त्रालयमा राजीनामा बुझाएको स्रोतले जनाएको छ । श्रेष्ठ मेलम्ची कार्यालयमा कार्यरत रहन इच्छुक थिएनन् । सहसचिव रमाकान्त दुवाडीलाई स्थान दिन उनलाई तत्कालीन सचिव राम आधार साह र तत्कालीन मन्त्री प्रदीप यादवले उक्त जिम्मेवारी दिएर पठाएका थिए ।
पछिल्लो समय श्रेष्ठको कार्यसम्पादनकै विषयमा मन्त्रालयभित्रै केही टिकाटिप्पणी हुँदै आएको बताइएको छ । सिधा स्वभावका उनले अनौपचारिक वा प्रभाव पार्ने शैलीका काम नगर्ने र प्रक्रियामै आधारित रहेर काम गर्ने गरेका थिए । त्यस क्रममा अपेक्षित नतिजा नदेखिएको भन्दै केही दबाब सिर्जना भएको स्रोतले जनाएको छ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend