Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक


    सोमबार, बैशाख २१ २०८३
    145
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । संघीय संसद् प्रतिनिधि सभा सभामुख डीपी अर्यालले सोमवार प्रमुख सचेतक र सचेतकको बैठक बोलाएका छन् ।

    सत्तारुढ दल र प्रतिनिधि सभामा रहेका विपक्षी दलका सचेतकहरूसँग समसामयिक विषयमा छलफल गर्न सभामुख अर्यालले बैठक बोलाएका हुन् ।

    बैठक मध्याह्न १२ बजे सिंहदरबारमा बस्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार