Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै


    सोमबार, बैशाख २१ २०८३
    165
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमवार बस्ने भएको छ ।

    बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने समितिको सचिवालयले जनाएको छ ।

    बैठकमा पार्टीका विभिन्न एजेण्डाका साथै समसामयिक विषयमा छलफल गर्ने तयारी छ । काँग्रेस कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन भनिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार