Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बनस्थलीमा रास्वपाको सचिवालय बैठक सुरु


    आइतबार, बैशाख २० २०८३
    245
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रास्वपाको सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा सुरु भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

    बैठकमा स्थानीय तह उम्मेदवार छनोट रुपरेखा(२०८३, महाधिवेशन कार्यविधि- २०८३ र संसदीय दलको विधान संशोधनलगायत विषयमा छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार