Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • धोबीखोला किनारमा बनेको भाइरल ७ तले घरमा पनि चल्यो डोजर


    आइतबार, बैशाख २० २०८३
    120
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । देवीनगरस्थित धोबीखोला करिडोरमा रहेको ठूलो घरमा पनि डोजर चलेको छ ।

    यतिबेला राजधानीको अनामनगरमा बनेको एउटा ७ तले घर भाइरल छ । मापदण्ड विपरीत बनेको दाबीसहित सरकारले भत्काउने भनेपछि घर एकाएक सामाजिक सञ्जालमा भाइरल छ ।

    धोबिखोला मिचेर बनाइएकाले भत्काउनु परेको सरकारी अधिकारीहरूको भनाइ छ । आइतबार बिहानदेखि घर भत्काउन सुरु भएको छ । त्यसअघि घरबाट सामान निकालिएको तियो । घरधनीले भने आफूले नियम कानुन अनुसार नै निर्माण गरेको दाबी गर्दै आएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार