Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्युठानमा चट्याङ लागेर बाबुछोराको मृत्यु


    सोमबार, बैशाख १४ २०८३
    240
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्युठानमा चट्याङ लागेर बाबुछोराको मृत्यु भएको छ ।

    जिल्लाको गौमुखी गाउँपालिका-६ लिवाङका ७० वर्षीय केदार बोहोरा र उनका २६ वर्षीय छोरा रामु बोहरा गोठमा काम गरिरहेका बेला चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।

    प्रहरीका अनुसार दुई जान घाइते भएका छन् । अहिले घाइते दुवै जनाको जिल्ला अस्पताल बिजुवारमा उपचाररत भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार