एजेन्सी । इरानले पूर्वसर्त राखेपछि इस्लामाबादमा हुन लागेको अमेरिका–इरान शान्ति वार्ता अन्योलमा परेको छ । वार्ता सुरु हुनुअघि नै अनिश्चितताको बादल मडारिएको छ । इरानले आफ्ना कडा पूर्वसर्त अघि सारेपछि वार्ता सफल हुनेमा आशंका बढेको हो ।
इरानी नेतृत्वले रोक्का राखिएको सम्पत्ति फुकुवा गर्नुपर्ने र लेबनानमा युद्धविराम लागू हुनुपर्ने सर्त राखेको छ । यी माग पूरा नभएसम्म औपचारिक वार्ता अघि नबढ्ने स्पष्ट संकेत इरानले दिएको छ ।
अर्कोतर्फ, अमेरिकाले भने वार्ताबाट सकारात्मक नतिजा अपेक्षा गर्दै कडा सन्देश दिएको छ। पछिल्ला अभिव्यक्तिहरूमा अमेरिकी पक्षले सम्झौतामा ढिलाइ भए थप कडा कदम चाल्न सकिने चेतावनी दिँदै आएको छ ।
युद्धविरामका प्रयासहरू भइरहे पनि मध्यपूर्व क्षेत्रमा तनाव कायमै छ।
काठमाडौँ। अमेरिका र इरानबीच फेरि तनाव सुरू भएको छ। अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेपछि फेरि तनाव सुरू भएको हो। अमेरिकी केन्द्रीय...
काठमाडौँ। भेनेजुएलामा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघेको छ। बुधबार बेलुकी ७.१ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या...
काठमाडौँ। भेनेजुएलामा प्रकृतिको डरलाग्दो प्रकोप देखिएको छ । देशमा लगातार आएका दुई अत्यन्त शक्तिशाली भूकम्पले ठूलो विनाश मच्चाएको छ। राजधानी काराकाससहित धेरै क्षेत्रमा बहुमंजिला भवनहरू...
काठमाडौँ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्प सोमबार बिहान स्थानीय...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हुन सक्ने सम्भावित सम्झौताबारे आफूले चाँडै नै ‘अन्तिम निर्णय’ लिने बताएका छन् । उक्त सम्झौताले युद्धविरामको अवधि लम्ब्याउन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend