Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दीपक भट्टलाई सीआईबीले नियन्त्रणमा लियो


    बिहिबार, चैत्र १९ २०८२
    350
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सम्पत्ति शुद्धीकरण सम्बन्धी गम्भीर अनुसन्धानका क्रममा रहेका विवादित व्यवसायी दीपक भट्ट पक्राउ परेका छन् ।

    उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टलीले गैरीगाउबाट पक्राउ गरेको हो ।

    उनीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको थियो।

    सम्पत्ति शुद्धीकरण विभागले उनलाई कालोसूचीमा राख्न अध्यागमन विभागलाई पत्राचार गरेपछि विभागले भट्टको राहदानी रोक्का गरिसकेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार