Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक


    सोमबार, चैत्र १६ २०८२
    280
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक आज अपराह्न बस्ने गरी बैठक बोलाएका हुन् ।

    एक मन्त्रीका अनुसार आज अपराह्न ४ बजे बैठक बोलाइएको छ । बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार